×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गढी गाउँपालिकाको बजेट रु ३२ करोड

१ श्रावण २०७५

इनरुवा, साउन १

सुनसरीको गढी गाउँपालिकाले आफ्नो दोस्रो गाउँसभाबाट पारित बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement

सोमबार सभाबाट पारित आर्थिक वर्ष २०७५÷२०७६ को बजेट योजना, नीति तथा कार्यक्रममार्फत रु ३२ करोड सातलाख २९ हजार बराबरको बजेट सार्वजनीकिकरण गरेको हो ।

गढी गाउँपालिकाले आफ्नो बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा सम्पत्ति कर कडाइका साथ लागू गर्ने, विकासलाई साझेदारीको अवधारणाअनुसार सञ्चालन गर्ने, रु १० लाख बढीको योजना टेण्डरको माध्यमबाट मात्रै गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए ।

यादवले आफ्नो बजेट वक्तव्यमा गाउँका छवटै वडाका सबै कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रको संरक्षणमा ध्यान दिने बताएका छन्

गाउँपालिकाको सार्वजनीकिकरण कार्यक्रममा उपाध्यक्ष राजकुमारी चौधरी, २ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरी, ४ नम्बर वडाध्यक्ष रामचन्द्र महतोसहितका वडाध्यक्ष र जनप्रतिनिधिको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र भट्टराईले जानकारी दिए ।
रासस

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top