Nepal Times
Nepal Times
3
Shares

टुँडिखेलमा संविधान दिवसका विभिन्न दृश्य (फोटोफिचर)

टुँडिखेलमा संविधान दिवसका विभिन्न दृश्य (फोटोफिचर)

३ असोज, काठमाडौं ।

आइतबार सातौँ संविधान दिवस धुमधामका साथ मनाइएको छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी संविधान दिवस मनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, प्रधानसेनापतिलगायतको उपस्थितिमा संविधान दिवस मनाइयो ।

सेनाका विभिन्न टुकुडीहरुले कवाज प्रदर्शन गरे । हेलिकोप्टरबाट पुष्पवृष्टि गरियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.