×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

धरानका मेयर सुब्बाको निधनप्रति प्रधानमन्त्रीद्वारा दु : ख ब्यक्त

१ श्रावण २०७५

विराटनगर,साउन १
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा आलीले श्रद्धान्जली ब्यक्त गरेका छन् ।सुब्बाको निधनप्रति प्रधामन्त्री ओलीले ट्वीटरमार्फत श्रद्धान्जली ब्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन् “ असल जनप्रतिनिधि र इमानदार नेताको छवि भएका धरान उपमहानगर पालिकाका प्रमुख तारा सुब्बाको निधनको अप्रत्यासित खवरले मर्माहत भएको छु।यस दुःखद् घडीमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।शोकाकुल परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछु ।”

Advertisement
Advertisement

धरानका मेयर सुब्बाको काठमाण्डौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराईरहेका सुब्बाको उपचारका क्रममा मंगलबार दिउसो १ बजे निधन भएको छ ।

Advertisement
Advertisement

उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उपमहानगर प्रमुख सुब्बाको फोक्सोमा पनि इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन्। । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।मृतक सुब्बाका श्रीमती र छोरा छन्। ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top