×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नाइजेरियामा सर्पदंसबाट वर्षेनी दुई हजार मानिसको मृत्यु

५ आश्विन २०७८

५ असाेज, अबुजा।

नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यती बाहिर नआएको यस किसिमको स्यास्थ्य समस्याको बारेमा जागरुकता अपनाउन आवश्यक छ।

Advertisement
Advertisement

हालै सम्पन्न एक अन्तरराष्ट्रिय सर्पदंश जागरूकता दिवसको उपलक्ष्यमा मंगलबार जारी एक वक्तव्यमा नाइजेरियाका स्वास्थ्य राज्यमन्त्री ओलोरुनिम्बे मामोराले १,७०० देखि दुई हजार मानिसहरूको सर्पदंसको उपचारको क्रममा एउटा खुट्टा वा हात काट्नु परेको बताएका छन्। सर्पदंसको उपचारमा प्रयोग हुने खोपको व्यवस्थापनको कार्य नाइजेरियाको ग्रामीण भेगमा निकै जटिल बनेको छ।

विशेषतः कोबरा वा नाजा निग्रीकोलिस, पफ एडर वा बिटिस एरियटन्स, र कार्पेट वाइपर वा इचिस ओसेलेटस नाइजेरियामा पाइने सर्पका मुख्य प्रजाति हुन् । यी मध्ये पनि कुल टोकाइको ९० प्रतिशत र कुल मृत्त्युको ६० प्रतिशत कार्पेट वाइपरको टोकाइका कारणबाट हुने गरेको अध्ययनले देखाएको छ।

Advertisement

सर्पदंसबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन् । मुख्य गरी खेती लगाउने र स्यार्ने समयमा सर्पदंसका घटना बढ्ने गरेको पाइएको छ। अध्यधिक वर्षाले सर्पको बासस्थानमा प्रभावित पारेको र सर्पदंस विरुद्धको खोपको अभावले हालैका दिनमा यसबाट हुने मृत्युदर बढेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।रासस / सिन्ह्वा

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top