×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

विदेशीलाई साउदीको नयाँ नियम- समयमै नफर्किनेलाई तीन वर्ष प्रतिबन्ध लगाउने

६ आश्विन २०७८

६ असोज, दोहा ।

बिदामा गएका बिदेशी नागरिकले समयसीमा अर्थात् भिसाको म्याद नसकिँदै ३ वर्षसम्म प्रतिबन्ध लगाउने साउदी अरबले नयाँ नियम बनाएको छ ।

Advertisement

साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजात) अफिसले बिदामा गएका बिदेशी नागरिकले भिसाको म्यादभित्रै फेरि साउदी नफर्किए ३ वर्षसम्म पुनः साउदी अरब प्रवेश गर्न नपाउने जनाएको छ ।

साउदी अरबबाट बिदामा गएकाहरुले भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन वर्षसम्म फर्किन नपाउने नियम लागु गरेको जवाजातलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भने त्यस्ता विदेशी नागरिकले सहजै प्रवेस पाउने छन् । घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वतः खारेज हुने जनाइएको छ ।

यसका साथै त्यहाँको गृह मन्त्रालयले आप्रबासन तथा रोजगारका नियम उलंघन गर्नेलाई संरक्षण, सहयोग नदिन र कोही कसैले नियम उलंघन गरी बसिरहेको देखेमा सरकारलाई खबर गर्न अनुरोध गरेको छ ।

गत महिना मात्र साउदीमा कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी कामदार पक्राउ परेका छन् । त्यहाँको आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरी देश निकाला (डिपोर्ट) गरिरहेको जनाईएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top