विमलले थ्री स्टारबाट ‘ए’ डिभिजन लिग खेल्ने

६ असोज ७८, बिहीबार

६ असाेज, काठमाडौँ ।

स्ट्राइकर विमल घर्ती मगरले थ्री स्टार क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् ।

आसन्न ‘ए’ डिभिजन लिगका लागि विमल र थ्री स्टार सम्झौताको नजिक पुगेका हुन् । थ्री स्टारले आसन्न प्रतियोगिताका लागि उनलाई सम्झौताको प्रस्ताव गरिसकेको छ भने विमलले पनि मौखिक सहमति जनाइसकेका छन् ।

विमल र क्लबबिच केही साताभित्रै सम्झौता हुने बताइको छ । उनी नेपाल फर्किएपछि क्लबबाट लिग खेलाउने प्रयास भइरहेको छ । क्लबले विमललाई एक सिजन ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मका लागि अनुबन्धको तयारी गरेको हो । जसका लागि पारिश्रमिकका बारेमा टुङ्गो लाग्न बाँकी छ । विमल हाल घुँडाको शल्यक्रियापछि कतारमा आराम गरिरहेका छन् ।

चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top