×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मर्दी हिमाल ट्रेकमा बढ्याे चहलपहल

९ आश्विन २०७८

९ असाेज, पोखरा ।

कोरोना भाइरसका कारण शिथिल बनेको मर्दी हिमाल ट्रेकमा दुई वर्षपछि चहलपहल बढ्न थालेको छ ।

Advertisement
Advertisement

कोरोना भाइरस विरुद्धको खोप मानिसहरूले पाइसकेको र कोरोना भाइरस सक्रंमणको दर पनि घट्दै जानुका साथै बिस्तारै अब मौसम खुल्ने र भ्रमण गर्ने सिजन सुरु हुन लागेकाले मर्दी पर्यटन पदमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउन सुरु गरेको बताउँछन् मर्दी हिमाल लो क्याम्पमा पर्यटन व्यवसाय गर्दै आभएका खेम तामाङ ।

घुम्नको लागि अति उत्तम समय मानिने असोज र कात्तिक महिना घुम्ने सिजन पनि भएको र दशैँको बिदा सुरु हुँदा साथ पर्यटक आवागमन हुने ठानिएको छ ।

सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप उपलब्ध गराइसक्ने र अहिले पनि केहीले खोप पाइसकेकाले मर्दी क्षेत्रको पर्यटन बिस्तारै पहिलाकै अवस्थामा फर्किनेमा यहाँका पर्यटन व्यवसायी आशावादी रहेको मर्दी हिमाल हाई क्याम्पका पर्यटन व्यवसायी सुदीप गौतम बताउँछन् ।

पर्यटकलाई लक्षित गरेर मर्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन क्याम्प, पोथना, हाइक्याम्प, लो क्याम्पका होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाई खोलिएको छ ।

विशेष गरी दशैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । मर्दी पदयात्रामा जानेहरू पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् ।

Advertisement

छोटो अवधिमा नजिकबाट हिमशृङ्खलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top