उर्लाबारीमा रक्तसञ्चार केन्द्र स्थापना

३ साउन ७५, शुक्रबार

मोरङ, साउन ३

उर्लाबारी नगरपालिकामा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले रगतको अभावमा थुप्रै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई ध्यानमा राखी केन्द्र स्थापना गरेको उपशाखा सभापति मदनबाबु प्रसाईंले बताए ।

केन्द्रको अभावमा पूर्वी मोरङका बासिन्दालाई सामान्य रोगको उपचार तथा शल्यक्रियाका लागि विराटनगर तथा धरान जानुपर्ने बाध्यता थियो । उर्लाबारी नगरपालिका, रेडक्रस मोरङ र विभिन्न दाताको आर्थिक सहयोगमा केन्द्र स्थापना गर्न रु १५ लाख खर्च भएको छ ।

Advertisement

केन्द्र भवनको उर्लाबारीका प्रमुख खड्ग फागो तथा रक्तसञ्चार सेवाको रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले उद्घाटन गरेका थिए। नगर प्रमुख फागोले जुनसुकै बिरामीलाई जुनसुकै बेला पनि रगत अत्यावश्यक हुने भएकाले जनताको पहुँचसम्म पुग्नेगरी स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । सो अवसरमा ३७ जनाले रक्तदान गरेका थिए।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top