×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

विश्वमा आजः अमेरिकी वायु सेवाका चालकको रेकर्ड उडानदेखि फाल्कन-१को अन्तरिक्ष यात्रा

१२ आश्विन २०७८

१२ असोज, काठमाडौं ।

आज सेप्टेम्वर २८ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

Advertisement

फाल्कन १ को अन्तरिक्ष यात्रा
सन् २००८ मा पहिलो निजी अन्तरिक्ष यान फाल्कन १ पृथ्वीबाट अन्तरिक्षमा पठाइएको थियो । स्पेस एक्सको चौथो प्रयासमा सो यान अन्तरिक्षमा पुग्न सफल भएको थियो ।

ओस्लो सम्झौता
सन् १९९५ मा इजरायल र प्यालेस्टाइन स्वतन्त्र संगठन (पीएलओ) बीच ओस्लामा दोस्रो सम्झौता भएको थियो । सम्झौतापछि गाजा र वेस्ट वैंकलाई तीन ओटा क्षेत्रमा विभाजन गरि यी क्षेत्रमा प्यालेस्टिनीको पहुँच सीमित गरिएको थियो । इजरायली प्रधानमन्त्री इत्ज्याक रविन र पीएलओ नेता यासेर अराफातबीच सो सम्झौता भएको थियो ।

युनाईटेट अरब रिपब्लिकको बिघटन
सन् १९६१ मा युनाईटेट अरब रिपब्लिक बिघटन भएको थियो । सिरियाको राजधानी दमास्कसमा भएको कु पछि आजकै दिन युनाईटेड अरब रिपब्लिकको बिघटन भएको थियो ।

अमेरिकी वायु सेवाका चालकको रेकर्ड
सन् १९२४ को ६ अप्रिलमा विश्वका आकाशमा उडान गर्ने उदेश्यले अमेरिकी वायु सेवाका चालकहरुको चार ओटा समूह वासिंगटनबाट उडेका थिए । सियाटल, शिकागो, बोस्टन र न्यु ओरलिन्स नाम दिइएका चार ओटा विमानमध्ये बोस्टन र सियाटलले तोकिएको २७ हजार पाँच सय माईल यात्रा पूरा गर्न असफल भएका थिए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top