परराष्ट्रमन्त्री खड्कासँग सहकार्य गर्न चिनियाँ विदेशमन्त्री इच्छुक

११ असोज ७८, मंगलबार

१२ असोज, काठमाडौं ।

Advertisement

चीनका विदेशमन्त्री वाङ लीले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा डा. नारायण खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

नेपाल र चीनबीचको सम्बन्ध प्रबद्र्धनका लागि नवनियुक्त मन्त्री खड्कासँग सहकार्य गर्न आफू इच्छुक रहेको विदेशमन्त्री वाङले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top