×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

केही महिनाअघि थप्पड खाएका फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि अण्डा प्रहार

१२ आश्विन २०७८

१२ असाेज, एजेन्सी।

फ्रेन्च राष्ट्रपतिमाथि फेरि आक्रमण गरिएको छ । लायोनस्थित एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका बेला राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि अण्डा प्रहार गरिएको हाे ।

Advertisement

अमेरिकी समाचार च्यानल सीएनएनका अनुसार एक व्यक्तिले अर्को कुनाबाट प्रहार गरेको अण्डा राष्ट्रपति म्याक्रोनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेको थियो । एउटा अण्डाले लाग्ने बित्तिकै राष्ट्रपति म्याक्रोनलाई सुरक्षाकर्मीहरुले छेकेको दृश्यमा देखिन्छ ।

उक्त घटनाका तस्वीर अहिले सामाजिक सञ्जालहरुमा चर्चित बनेको छ । एक पुरुषले केही नबोली राष्ट्रपतिलाई ताकेर अण्डा प्रहार गरेका थिए । उनले किन यसरी राष्ट्रपतिमाथि प्रहार गरे भन्नेचाहिँ प्रष्ट भएको छैन ।

सार्वजनिक स्थलमा म्याक्रोनमाथि अण्डा प्रहार गरिएको यो दोस्रो घटना हो । यसअघि, सन् २०१७ मा राष्ट्रपति चुनावका बेलामा एक व्यक्तिले हानेको अण्डा उनको टाउकोमै लागेर फुटेको थियो ।

गत जुनमा भने दक्षिणपूर्वी फ्रान्स भ्रमणमा रहँदा सर्वसाधारणको भीडमा एक व्यक्तिले गालामै चड्काएका थिए । त्यसरी प्रहार गर्ने व्यक्तिले चार महिना जेल सजायँ पाएका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top