घट्यो सुनचाँदीको मूल्य

१४ असोज, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

सुनको मूल्य बुधबारको भन्दा २ सय रुपैयाँले घटेको हो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० कायम गरिएको छ । बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँ थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top