×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

गाउँघरमा केपी ओली र कमल थापाहरुको आतंक छ : प्रचण्ड

१४ आश्विन २०७८

१४ असाेज, काठमाडाैँ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँघरमा केपी ओली र कमल थापाहरुको आतंक भएको बताएका छन् । बिहीवार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले केपी ओली र कमल थापाहरुको आतंकलाई परास्त गर्न नेता, कार्यकर्तालाई आग्रह गरे ।

Advertisement
Advertisement

अध्यक्ष प्रचण्डले पार्टीभित्र आफुविरुद्धमा गुटबन्दी बनाउने कोसिस भइरहेको भन्दै आफु नेतृत्व छाड्न तयार नभएको स्पष्ट पारे । उनले अहिलेको अवस्थामा पार्टी थेग्न सक्ने कोही नदेखेको भन्दै विचार, योजना र कार्यक्रमसहित आउनेलाई नेतृत्व छोड्न तयार रहेको उल्लेख गरे । तर उत्तराधिकारी अहिले नै घोषणा नगर्ने उनको भनाई छ ।

Advertisement

उनले भने – ‘आज प्रतिक्रियावादीहरु खुलेआम गाउँघरमा टोलटोलमा उनीहरुको आतंक छ । वाइसियल आतंक छैन । माओवादी आतंक छैन अहिले । अहिले त केपी आतंक । ओली आतंक । जसले गणतन्त्र रोक्नका लागि लड्यो त्यसको पो आतंक छ हामी माथि । के अचम्म भयो यो ? कमल थापा आतंक । कहाँबाट कहाँ पुगेकाहरु चाहीँ तिनीहरुको पो आतंक छ । अनि हामीलाई टुक्राटुक्रा पा¥यौँ भनेर उनीहरु दंग परेका छन् । पोहोर यो विघटन गर्ने बेलामा माओवादी अब सिद्धियो भन्ने र प्रचण्डको अब केही मुल्य छैन । हुँदाहुँदा त भित्रकै साथीहरुले भन्न थाले अब प्रचण्डबाट केही माखो मर्दैन भन्छन् । मलाई त अनौठो लाग्छ हेर्नुस् । साथीहरुले नै भनेको सुन्छु मैले । मेरै अगाडी त भन्दैनन् । मेरो अगाडी त तपाई नै हो तपाई बाहेक कोही छैन भन्छन् । तर पछाडी गएर अब प्रचण्डबाट केही हुँदैन है अब हामीले अर्को तयारी । साच्चै गरिदिने साथी भए, यसले सबैलाई समेटेर लाने भयो भने त हेर्नुस् म त बसेर किताब लेख्न पाए म सबभन्दा खुशी हुन्थे । तर यसो हेर्छु छाँट । त्यसपटक यो लास्ट अबसर एकचोटी म लडाइँ लड्छु । त्यसो भन्ने साथीहरुलाई म सहृदयतापूर्वक तपाईहरु विचार योजना र कार्यक्रमसहित आउनुस् । तपाईको राम्रो भयो र पार्टीले पास ग¥यो भने तपाईलाई धन्यवाद दिएर उत्तराधिकारी घोषणा गरेर हिड्छु म चाहीँ । तर माओले लिनप्याओलाई गरेको जस्तो अहिले नै भन्दिने जस्तो गल्ती चाहीँ म चाहीँ गर्दिन । लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही लिनप्याओले माओलाई गोलि हान्न हिड्यो । उत्तराधिकारी भनेपछि त त्यो त काल रहेछ । म किन भन्ने म त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरुलाई मैले बाटो छोडिदिन्छु भनिराखेकै छु मैले । त्यसकारण एकपटक हामी जाग्नुप¥यो भन्ने हो ।’

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top