×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

प्रदेश १ को संसद अवरुद्ध

६ श्रावण २०७५

नेपाली कांग्रेसले प्रदेशसभा १ को बैठक अवरुद्ध गरेको छ । आइतबार दिउँसो बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो । बैठक सुरु हुने वित्तिकै नेपाली कांग्रेसका लोकप्रसाद संग्रौलाले भनाइ राख्दै गोविन्द केसीको माग पूरा नभएसम्म पार्टी केन्द्रको निर्णय अनुसार बैठक चल्न नदिने बताएका थिए ।

Advertisement
Advertisement

कांग्रेसले अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर संसद अवरुद्ध गर्दै आएको हो । नेपाली कांग्रेसले डा. गोविन्द केसीको माग पूरा नगरेसम्म संघीय संसद र प्रदेशसभा बैठक चल्न नदिने बताएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top