विदेशीको सहजीकरणमा विराटनगरमा युवा लक्षित लिबर्टी क्याम्प सम्पन्न

युवाहरुलाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र उद्यमशीलताका विषयमा सचेत गराउने उद्धेश्यले विराटनगरमा आयोजित दुई दिने लिबर्टी क्याम्प सोमबार सम्पन्न भएको छ ।

विकल्प एन अल्टरनेटिभ र ल्यांग्वेज फर लिबर्टीको संयुक्त आयोजनामा बिराटनगरको होटल नमस्कारमा आयोजित कार्यक्रममा बिराटनगर, इटहरी, दमक, धरान उदयपुर जिल्लाका गरि २३ जना युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतबाट आएका सद्दाफ हुसैन, पोल्याण्डका जेसेक स्पेंडल, अमेरिकाका ग्लेन कृप, र अस्ट्रेलियाका एन्डी आइसनले सहजीकरण गरेका थिए । क्याम्पमा गरिबीका कारण ,स्वतन्त्र बजारका सिद्दान्तहरु, उद्यमशीलता र ब्यापार, बैदेशिक सहयोग ,स्वतन्त्रता र यसको प्रार्दुभाब, स्वतन्त्रतामा पश्चिमा विचारधाराको प्रभाव लगायतका विषयमा गहन छलफल भएको आयोजकले जनाएको छ ।

लिबर्टी क्याम्पको अर्काे कार्यक्रम यही साउन ९ देखि १४ गतेसम्म धुलिखेलमा आयोजना हुने छ । धुलिखेलमा नेपालका विभिन्न ठाँउका युवाहरुलाई यीनै बिषयमा अझ बिस्तृत तालिम दिइने बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

बिराटनगर र धुलिखेलमा हुने दुवै कार्यक्रमको संयोजन मदन कृष्ण प्रधानले गर्नेछन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top