×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

भारतले नाकाबन्दी लगाएपछि नेपालले चीनसँग हिमचिम बढायोः पूर्व-भारतीय राजदूत

१७ आश्विन २०७८

१७ असोज, नयाँ दिल्ली ।

नेपालले ६ वर्षअघि नयाँ संविधान जारी गरेपछि नेपाल र चीनबीचको हिमचिम निकै बढेको नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले बताएका छन् ।

Advertisement

उनले हालै प्रकाशित गरेको पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइ’ मा यस्तो बिचार राखेका हुन् ।

सन् २०७२ को असोजमा नेपालको सविधान सभाबाट नयाँ संविधान अनुमोदन भएपछि भारतले कडा नाकाबन्दी लगाएको थियो । नाकाबन्दीका कारण नेपालमा ग्याँस, पेट्रोललगायतका खाद्यन्नको अभाव देखिएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पहुँच बढाएको पुस्तकमा उल्लेख छ ।

नेपालको संविधान जारी हुनभन्दा केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर काठमाडौं आएका तत्कालीन भारतीय विदेश सचिव एस जयशंकरले नेपाली नेतालाई दिएको सुझावबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । जयशंकरले सन् २०१५ को सेप्टेम्बर १८ र १९ मा नेपालको नेपाल भ्रमण गरेका थिए । अहिले उनी भारतका विदेश मन्त्री हुन् ।

जयशंकरले नेपाली नेताहरूले भनेजस्तो यहाँको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको पूर्व राजदूत रायले उल्लेख गरेका छन् । संविधान जारी गर्ने बेलामा जयशंकरले नेपालमा असन्तुष्ट पक्षलाई सम्बोधन गरेर सविधान जारी गर्न दबाब दिएका थिए । संविधान जारी हुने बेलामा तराइ–मधेशमा आन्दोलन चर्किएको थियो ।

नेपाली राजनीतिक दलका शीर्ष नेताहरूले मोदीका विशेष दूतले दिएको सुझाव अस्वीकार गरेपछि भारतले नेपालमा नाकाबन्दी लगाएको थियो ।

पुस्तकमा संविधान जारी हुँदाको समयमा नयाँ दिल्लीले राखेका धारणा, नेपाललाई चीनको सहयोग, तत्कालिन राजा महेन्द्रको पालामा नेपाल–भारत सम्बन्धमा देखिएको दरार, सन् १९५० को नेपाल–भारत सन्धीलगायतका विषयमा चर्चा गरिएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top