काठमाडौंमाथि विराटनगरको जित

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्स विजयी भएको छ ।

ऋन् म्ष्नष्तब
िकीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा विराटनगरले काठमाडौं किङ्स इलेभनलाई ७ रनले पराजित गरेको छ । निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको खेलमा १०५ रनको लक्ष्य पाएको काठमाडौं ३ विकेट गुमाउँदै ९७ रनमा समेटिएको हो ।

काठमाडौंका लागि ओपनर रहमानउल्लाह गुरबाजले २८ रन जोडे । राजु रिजालले र रायन बर्लले क्रमशः २४ र १५ रन बनाए । सुवास खकुरेलले २६ रनको योगदान गरे । असहन प्रियञन शून्यमै आउट भए ।

विराटनगरका लागि रयानखान पठानले दुई विकेट लिँदा प्रतिश जिसीले एक विकेट लिए । यसअघि ब्याटिङ गरेको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।

विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाएका थिए । अविजित रहेका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काएका थिए । यस्तै रायन पाठनले ३० रन बनाएका थिए । ११ बल खेलेका ओपनिङ ब्याटर रायनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै यस्तै कप्तान करण केसीले १५ रन बनाए ।

यता, टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top