आगलागीबाट धनमाल जलेर नष्ट

१७ असोज ७८, सोमबार

१७ असोज, झापा ।

Advertisement

भद्रपुर नगरपालिका १ सेरे चोकमा आगलागीको कारण धनमाल जलेर नष्ट भएको छ।

स्थानीय पौडेलको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको हो।

Advertisement

आगोले जलेर सामान्य घाइते पुष्पको बनियानी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top