×

NEPAL TIMES UPDATES

Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026

मोरङका बाढीपीडितका लागि आएको झन्डै ४ करोड फ्रिज

८ श्रावण २०७५

विराटनगर, साउन ८
मोरङको कटहरी गाउँपालिकाको बाढीपीडितलाई वितरणका लागि आएको ३ करोड ८९ लाख २५ हजार रकम फिर्ता भएको छ । बाढीपीडितको रकम स्थानीय तहले वितरण नगरेपछि फ्रिज भई फिर्ता भएको हो ।

सो रकम मोरङको कटहरी गाउँपालिकाका बाढी पीडितलाई आएको थियो । गृहमन्त्रालयबाट आएको रकम असार ३२ गतेसम्म गाउँपालिकाले वितरण नगरेपछि रकम फ्रिज भई फिर्ता भएको हो ।

Advertisement
Advertisement

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले रकम वितरणका लागि पटकपटक पत्राचार गर्दा पनि कटहरीसहित अन्य गाउँपालिकाहरुले बेवास्ता गरेकाले रकम फिर्ता भएको बताए ।

देशभरका गाउँपालिका, नगरपालिकालाई पठाएको रकम फिर्ता भएकाले यसको समाधान केन्द्रस्तरबाट हुनुपर्ने उनले बताए । तर कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बाढीपीडितको रकम आर्थिक वर्षभित्र फ्रिज हुन्छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयबाट पत्राचार तथा आफूलाई कुनै जानकारी नगराएको दाबी गरेका छन ।

Advertisement

आर्थिक वर्षको अन्तसम्ममा रकम वितरण गरिसक्नुपर्ने कुराको जानकारी प्रशासनले नगराएको गाउँपालिका अध्यक्ष कामतको भनाइ छ । अब फेरि सो रकम आउने वातावरण वनाउन गाउँपालिका अध्यक्ष कामतले प्रमुख जिल्ला अधिकारी आर्चायसँग आग्रह गरेका छन । कटहरी गाउँपालिकाले बाढीपीडितलाई रकम वितरण नगरेपछि स्थानीयले गाउँपालिका घेराउ समेत गरेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top