×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

काँग्रेसको विरोध सभाका लागि ३ सय ५० सदस्यीय समिति गठन

९ श्रावण २०७५

विराटनगर, साउन ९
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको विरुद्धमा साउन १५ गते देशव्यापी रुपमा गर्ने तय भएको विरोध कार्यक्रम सशक्त बनाउन मोरङमा ३ सय ५० सदस्यीय समिति गठन भएको छ ।

मोरङ काँग्रेसको विराटनगरमा बसेको बैठकले १ नम्बर प्रदेश राजधानी विराटनगरमा सशक्त विरोध ¥याली तथा सभागर्ने निर्णय गरेको हो । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा गठन भएको आन्दोलन परिचालन समितिमा प्रदेश सभाका सांसद, पार्टीको जिल्ला समितिका पदाधिकारी, सदस्य ,क्षेत्रीय सभापतिहरु, भ्रातृसंस्थाका केन्द्रीय पदाधिकारी, भ्रातृ तथाशुभेच्छुक संस्थाका जिल्ला प्रमुखहरु तथातत्कालीन लोकतान्त्रिक फोरामका केन्द्रीय सदस्यहरु समेटिएका छन् ।

Advertisement

यसैगरी महानगर, नगर र गाउँपालिकाका प्रमुख÷उप्रमुख,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले विरोध कार्यक्रमलाई सशक्तबनाउनभूमिका खेल्ने सभापति डिगबहादुर लिम्बूले बताए ।

विराटनगरको वीरेन्द्र सभागृहमा भेलाभई गोल्छामोडबाट निस्कने विरोध ¥याली जन आन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत हुने पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

Advertisement

डा.गोबिन्द केसीकामाग पूरा नगरेको, अत्यधिक कर तथा उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको, बंगलादेशमा पढ्न गएको नेपाली चेलीको विषयमा सरकारका जिम्मेवार मन्त्रीबाटै लज्जाबोधहुने अभिव्यक्ति आएको, सरकारको चरित्र अधिनायकवादी हुँदै गएको विरोधमा काँग्रेसले विरोधका कार्यक्रम तय गरेको सचिव घिमिरेले बताए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top