यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार डेभिड र अर्डेमलाई

१८ असाेज, स्टकहोम ।

यसवर्षको शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका  छन् । उनीहरुले रोगहरु र पीडाको उपचारमा प्रकाशको प्रयोगबाट कसरी दुःखाईलाई घटाउन मद्दत गर्छ भन्ने खोजी गरेका थिए ।डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् ।

‘हामी वरिपरी रहेको विश्वलाई महसुस र अन्तक्रिया गर्न तथा बाँच्नको लागि हामीले तातो र चिसोलाई गर्न सक्ने स्पर्शको क्षमताबारे खोज गरेबापत यो पुरस्कार घोषणा गरेका छौं’ नोबेल कमिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, नोबेल कमिटीले यी दुई बैज्ञानिकले हाम्रा कोषिकहरुले तातो र चिसोजस्ता कुरालाई कसरी महसुस गर्छन् भन्ने अभूतपूर्व अध्ययन गरेको उल्लेख गरेको छ । साथै उनीहरुले वातावरण र स्पर्श महसुस गर्ने शक्तिबीचको सम्बन्धबारे थुप्रै आलोचनात्मक अध्ययन समेत गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top