काठमाडौंबाट सुर्खेत गएको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण

१९ असोज ७८, बुधबार

२० असोज, काठमाडौं ।

काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि यु ४–१३३ विमान विहान ८ बजे उडेको थियो। तर, सुर्खेतको मौसम सामान्य नहुँदा अवतरणमा मसस्या देखिएको थियो।

Advertisement

सुर्खेतको आकाशमा तीन फन्का लगाएको भएपनि मौसम नखुलेपछि विमानलाई नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्जमा जहाज अवतरण भइसकेको र मौसममा सुधार आउनासाथ सुर्खेत आउने बुद्ध एयरले जनाएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ५० जना सवार थिए।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top