चितवनका बलर चम्किँदा ६६ रनमै समेटियो पोखरा

१९ असोज ७८, बुधबार

२० असोज, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा पोखरा राइनोजले चितवन टाइगर्सलाई ६७ रनको लक्ष्य दिएको छ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा १० विकेट गुमाएर ६६ रन बनाएको हो ।

पोखराका लागि ओपनर रिचार्ड लेभी र सुनिल धमलाले १९ र १८ रन जोडे । साहन अर्चाचिगेले ३, असेला गुणरत्नेले १, विवेक यादवले २, लोकेश बहादुर बमले ५, विक्रम सोवले ३ रन जोडे । सुशान भारीले १२ रन बनाउँदा किशोर महतोले १ रन जोडे । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्यमै आउट भए ।

चितवनका लागि सागर ढकाल र साहब आलमले चार÷चार विकेट लिए । सोमपाल कामी र करिम जन्नतले एक÷एक विकेट लिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top