कोरोनाबाट ज्यान गुमाउने ६ प्रहरीलाई मरणोपरान्त सम्मान

१९ असोज ७८, बुधबार

२० असोज, काठमाडौं ।

कोरोनाबाट ज्यान गुमाउने तीन डीएसपीसहित ६ जना प्रहरीलाई नेपाल प्रहरीले मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ ।

६६ औं प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई कदर पत्र प्रदान गरेका हुन् ।

कोभिड–१९ को दोस्रो लहरमा ज्यान गुमाएका डिएसपीहरू समिरचन्द्र खरेल, राजकुमार केसी र डम्बरबहादुर केसी तथा प्रहरी सहायक निरिक्षक (असई) देवीबहादुर पुरी, राजेश विक र हवल्दार युवराज भण्डारीको परिवारलाई कदरपत्र प्रदान गरिएको छ ।

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top