×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तलब नपाएको भन्दै पत्रकारहरु आन्दोलित

२० आश्विन २०७८

२० असाेज, काठमाडाैँ ।

विभिन्न सञ्चारगृहमा काम गरेवापत्को पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । काम गरे वापत्को पारिश्रमिक नपाएको भन्दै विभिन्न सञ्चार गृहमा आन्दोलित पत्रकारहरुको पक्षमा बुधवार नेपाल पत्रकार महासंघले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।

Advertisement
Advertisement

प्रदर्शनमा पारिश्रमिक नपाएर आन्दोलित भएका पत्रकार र आन्दोलनलाई समर्थन गर्न पुगेका पत्रकारहरुको उपस्थिति रहेको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारगृह सञ्चालकले पत्रकारको मर्म नबुझेका कारण आन्दोलन गर्न बाध्य भएको बताए । आगामी दिनमा श्रमको मूल्य नतिर्ने सञ्चारगृहका सञ्चालकहरुको घरमै पुगेर धर्ना बस्न बाध्य हुने पनि उनले चेतावनी दिए । उनले भने – ‘तपाईहरुले तत्काल श्रमजिवीका समस्याहरु समाधान गर्नुभएन भने तपाईहरुको सञ्चारगृहमा ताला लगाउनु परेपनि हामी पछाडी हट्दैनौँ । पत्रकार महासंघले प्रेस स्वतन्त्रता र श्रमको अधिकारको पक्षमा कहीँ कतै सम्झौता गर्दैन । आज माइतिघर मण्डलामा छौँ । भोलीदेखि हामी तपाईहरुको सञ्चारगृह र तपाईहरुको निवासको गेटमा धर्ना दिनु नपरोस् भन्ने चेतावनी दिन चाहान्छु ।’

Advertisement

उनले श्रमजिवी ऐन लागु गर्न सरकारसँग माग पनि गरे । श्रमजिवी ऐनमा समस्या भए र संशोधन आवश्यक भए महासंघ छलफल गर्न तयार रहेको पनि उहाँले उल्लेख गरे । प्रदर्शनमा पत्रकारहरुले श्रमजिवी पत्रकार ऐन कायम गर, पेशागत आन्दोलन रक्षाको लागि आन्दोलन जारी छ, हामी पत्रकार, चाहान्छौँ श्रम अधिकार लगायत लेखिएको प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top