मन्त्रीहरुको सपथग्रहण समारोहमा गएनन् प्रधानन्यायाधीश

२२ असोज, काठमाडौं।

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित् भएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शुक्रबार साँझ भएकाे सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा नगएका हुन् ।

मन्त्रिमण्डलमा भागबण्डा खोजेको भन्ने समाचार आएकै बेला प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आर्पूितमन्त्री बनाएका छन् । आफ्नो नाम जोडेर आएका व्यक्ति नै मन्त्री भएको कारण प्रधानन्यायाधीश जबराले आजको सपथग्रहण समारोह बहिष्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।

हमाल कांग्रेसका पूराना नेता हुन् । देउवाले पार्टी विभाजन गरेर कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा उनी बाँकेको सभापति थिए । प्रधानमन्त्री देउवाले सरकार गठनकाे ८८औं दिनमा आज  सरकारलाई पूर्णता दिएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top