×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

कोहलपुरमा महिला क्रिकेट एकेडमी स्थापनाको निर्णयले खेलाडी उत्साहित

२४ आश्विन २०७८

२४ असोज, नेपालगञ्ज ।

बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने युवा तथा खेलकुद मन्त्रीको निर्णयबाट बाँके लगायत यस क्षेत्रका क्रिकेट खेलाडीहरु उत्साहित भएका छन् ।

Advertisement

बाँके क्षेत्र नम्बर १ का संघिय सांसद महेश्वर गहतराजले युवा तथा खेलकुद मन्त्रीको सपथ ग्रहण गरेलगत्तै पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने घोषणा गर्नु भएकोमा खेलाडी उत्साहित भएका हुन् ।

नेपालको राष्टिय क्रिकेट टोलीका पुर्व कप्तान एलबी क्षेत्रीले मन्त्री गहतराजको सो निर्णयले महिला क्रिकेट लगायत पुरुष क्रिकेटको पनि उत्थान हुने जनाउँदै बाँकेमा एकेडेमी स्थापना हुनु गौरवको विषय भएको बताए ।

नेपाली महिला क्रिकेटको उदगमस्थलको रुपमा रहेको बाँकेमा नै एकेडेमी स्थापना भएपछि थुप्रै महिला खेलाडी उत्पादन हुने उनले विश्वास व्यक्त गरे ।

यस्तै, राष्टिय महिला क्रिकेट टोलीका पुर्व कप्तान नेरी थापाले पनि बाँकेमा महिला क्रिकेट एकेडेमी स्थापना गरिने निर्णयले समग्र महिला खेलाडीलाई उर्जा प्रदान गरेको बताए ।

बाँकेमा क्रिकेटका थुप्रै महिला राष्ट्रिय खेलाडीहरु रहेको चर्चा गर्नुहुँदै एकेडेमी स्थापनाले फेरि एक पटक यो क्षेत्रले महिला क्रिकेटमा सफलता पाउने प्रशिक्षक जमिल अहमद अन्सारीले बताए ।

Advertisement

बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनु भएपछि अब कोहलपुरमा अन्तर्राष्टिय क्रिकेट मैदान निर्माणदेखि नेपालगञ्जमा रहेका अरबौंका खेल संरचनाको रेखदेख र संरक्षण हुने विश्वास खेलाडीहरुको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top