विश्वकप छनोट : अर्जेन्टिनाको शानदार जित

२४ असोज ७८, सोमबार

२५ असोज, काठमाडौं ।

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले शानदार जित निकालेको छ ।

सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० गोलले पराजित गरेको हो ।

Advertisement

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

जितसँगै १० खेलमा २२ अंक जोडेको अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ । उरुग्वे ११ खेलमा १६ अंकसहित चौथो स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top