×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

नेपाल असंलग्न परराष्ट्र नीतिको सिद्धान्तप्रति कटिबद्ध छ : परराष्ट्रमन्त्री खड्का

२६ आश्विन २०७८

२६ असाेज, बेलग्रेट ।

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिको सिद्धान्तप्रति कटिबद्ध रहेको बताएका छन् । असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को ६० औ स्थापना दिवसका अवसरमा सर्वीयको राजधानी बेलग्रेटमा आयोजित २ दिने उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खड्काले कुनैपनि देशको स्वतन्त्रता र सहिष्णुताको नेपालले उच्च सम्मान गर्ने जानकारी दिए।

Advertisement
Advertisement

भगवान गौतमबुद्ध र सगरमाथाको देश नेपालले विश्वमा शान्ति र भाइचारा कायम गर्न राष्ट्रसंघ मार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्पष्ट गरे । हाल विश्वमा बढ्दै गएको आणविक हातहतियार उत्पादनको होडवाजी सबै सदस्य राष्ट्रकै लागि चिन्ताको विषय भएको मन्त्री खड्काले उल्लेख गरे । कोभिड- १९ को महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान समयमा सदस्य राष्ट्रहरुबीच आर्थिक सहयोग र साझेदारी अझ अपरिहार्य रहेको मन्त्री खड्काले बताए।

नेपाली जनतालाई कोरोना संक्रमणबाट जोगाउनु नेपाल सरकारको पहिलो प्राथमिकता रहेको जानकारी दिंदै परराष्ट्रमन्त्री खड्काले यस अभियानमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न मुलुकबाट प्राप्त सहयोगको सराहना पनि गरे ।

Advertisement

आतंकवाद, भोकमरी र जलवायु परिवर्तनको असर न्यूनिकरण विश्वकै साझा समस्या र सरोकार भएको उल्लेख गर्दै मन्त्री खड्काले यी चुनौतिहरुको सामनाका लागि साझा कार्ययोजना र प्रतिबद्धता आवश्यक रहेको बताए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top