मालीमा शान्ति सम्झौताः संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

२७ असोज ७८, बिहीबार

२८ असोज, एजेन्सी ।
मालीले गरेको शान्ति सम्झौताको संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।

माली सरकारले त्यहाँका पूर्व लडाकुहरुमध्ये १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनर्स्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्ने गरी सम्झौता गरेका छन् ।

त्यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् । शान्ति सम्झौता र पछिल्लो समयमा यस बमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गरेका हुन्।

महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि यो सम्झौता बमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गरेको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मालीमा लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । विद्रोहका कारण कयौँ मानिसको ज्यान पनि गएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top