×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

हाँस विक्री नहुँदा हाँस पालन गर्ने कृषकहरु चिन्तित

२८ आश्विन २०७८

२८ असोज, तनहुँ । ब्यास नगरपालिकाको पोखरी भन्ज्याङ अहिले हाँस भञ्ज्याङको रुपमा चिनिन थालेको छ ।

स्वदेशमै पसिना बगाऔँ भन्ने उद्धेश्यले हाँस पालनमा लागेका युवाहरुले युगिन कृषि फार्म सञ्चालन गरेर हाँस पालनमा लागेपछि यस ठाउँमा कृषि कर्ममा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ ।

Advertisement
Advertisement

युवाहरुले सञ्चालन गरेको यो फार्म अहिले हाँसको बथानले भरिभराउ छ । तर, लकडाउनका कारण बिक्रि गर्न योग्य हाँस बिक्रि हुन सकेको छैन ।

हाँस पालेर आम्दानी लिन सकिन्छ कि भनेर व्यवसाय गरेका यहाँका कृषक बिक्री गर्ने बेलामा बजार नहुँदा समस्यामा परेको अनिता ढकालको दुखेसो छ ।

अहिले बिक्रि गर्न योग्य भएका आठ हजार हाँस बिक्रि नहुँदा फार्ममै छन् । बिक्रि गर्ने बेलाका हाँस व्यापारी नआउँदा भने कृषकले दाना खुवाएरै राख्नुपर्ने बाध्यता छ ।

दैनिक एक लाख रुपैयाँको दाना हाँसलाइ खुवाउनुपर्ने भएपनि कृषकले अहिले ४० हजारको मात्रै दाना खुवाउने गरेका छन् । पछिल्लो समय कोरोनाका कारण भएको बन्दाबन्दिले गर्दा कृषकहरु मर्कामा परेका हुन ।

अरु बेला पन्ध्र सय रुपैयाँ प्रतिकिलो बिक्रि गरिदै आएको हाँस यतिखेर एक हजार रुपैयाँमा पनि बिक्रि हुन गाह्रो भएको कृषकको गुनासो छ । हाँसको लागि छुट्टा छुट्टै तीन ओटा पोखरी बनाईएको छ ।

काठमाडौ र चितवनमा हाँस बिक्रि हुने गरे पनि होटलहरु बन्द भएकाले हाँस बिक्रि हुन नसकेको फार्मका प्रोपाइटर इस्वरराज पन्थको भनाई छ ।

दैनिक एक लाख रुपैय बढीको हाँसको कारोबार हुने समय भएपनि बन्दाबन्दीले गर्दा अहिले दैनिक आठ हजारको मात्रै हाँस बिक्री हुने गरेको छ । बुटबलबाट एक सय बीस रुपैयाँमा खरिद गरी ल्याएर हाँस पालेका पन्थले बिक्री नै नभएपछि निरास बनेका हुन् ।

Advertisement

त्यसैले स्थानीय सरकारले यस्ता हाँसपालक कृषकको समस्यालाई समाधान गर्न सहजीकरण गरे हाँसपालक कृषकहरुको भलाई हुने थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top