प्रधानमन्त्री देउवा जलवायु परिवर्तन सम्बन्धी समिटमा भाग लिन स्कटल्यान्ड जाने

१ कात्तिक ७८, सोमबार
Share this
676shares

१ कात्तिक, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुन स्कटल्यान्ड जाने भएका छन् ।

Advertisement

मंगलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top