प्रतिकुल मौसमका कारण देशका विभिन्न भागबाट हुने दर्जनौं उडान प्रभावित

१ कात्तिक ७८, मंगलबार

२ कात्तिक, काठमाडौं।

सोमबार देखिको निरन्तर परेको पानीका कारण काठमाडौंबाट अन्यन्त्र हुने उडान प्रभावित बनेको छ । आज आधादर्जन बढी उडान रद्ध भई सकेको छ भने १५ बढी उडान डिले भएको त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाले जानकारी दिए । मौसममा केही सुधार आएकाले काठमाडौंबाट हुने केही उडान सुचारु भएका छन् ।

विमानस्थलको तथ्याङक अनुसार विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज खराव मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौंनै फर्किएको थियो । काठमाडौंबाट लुक्ला जाने र लुक्लाबाट काठमाडौं आउने सबै उडान डिले भएको छ भने मनाङमा समेत कुनै उडान हुन सकेको छैन । काठमाडौंबाट जनकपुर उड्ने यती एअर उडान डिले भएको छ ।

Advertisement

काठमाडौंबाट भद्रपुर र काठमाडौंबाट धनगडी जाने सौर्य एअरको उडान रद्ध भएको छ भने काठमाडौंबाट फाप्लुका लागि उड्ने समिट एयरको उडान रद्द भएको छ । देशैभर खराव मौसमका कारण उडानहरु प्रभावित बनेको विमानस्थलले जनाएको छ तर काठमाडौंमा भने सामान्य अर्थात पाँच किलोमिटर भिजिवलिटी भएको जनाएको छ । काठमाडौं बाहिरका विमानस्थल आसपास मात्र नभएर उडान हुने रुटका कारणले पनि भिएफआर र आइएफआरमा उडान गर्ने दुवै प्रकारका उडान प्रभावित बन्ने गरेको शेर्पाले बताए ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top