बागमती प्रदेशसभा बैठक ३ बजेका लागि सर्‍यो

४ कात्तिक, हेटौंडा ।

बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको छ ।

निर्धारित १ बजेको बैठकमा नेकपा एमालेका सांसदहरु आइनपुगेकाले बैठक सारिएको प्रदेशसभा सचिवालय स्राेतले जनाएकाे छ । नेकपा एमालेले पार्टीको अधिवेशनको कामले गर्दा बिहीबारको प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने भन्दै कात्तिक ११ पछि बैठक राख्न आग्रह गरेको थियो ।

तर सभामुखले बैठक राखेपछि एमालेले आफूहरु सहभागी नहुने बताएको थियो । मन्त्रीहरुको दबाबपश्चात् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रदेशसभाको बैठकमा सहभागी हुन राजी भएकी हुन् । प्रदेश सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले भने एमाले सांसदहरु बिहीबारको बैठकमा सहभागी हुने बताएका छन् ।

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top