प्रहरीको रासन भत्ता १५ प्रतिशत वृद्धि गर्ने सरकारकाे तयारी

३ कात्तिक ७८, बिहीबार

४ कात्तिक, काठमाडौँ ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने तयारी गरेको छ । प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव अब बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने गृह मन्त्रालयकाे तयारी छ ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । बजेटमा गरिएको यही व्यवस्था कार्यान्वयन गर्न गृह मन्त्रालय लागी परेकाे छ ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को आगामी बैठकमा रासन वृद्धि सम्बन्धी फाइल पेस गर्न स्वीकृत गरिसकेका छन् । अब मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् ।

सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गर्ने गर्छ । त्यसैका आधारमा उनीहरूले रासन भत्ता पाउँदै आएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top