×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

४ वर्षे खेलाडी आर्सनलमा अनुबन्धित

६ कार्तिक २०७८

६ असाेज, एन्जेसी ।

इंग्लिस क्लब आर्सनलले चार वर्षे बालकलाई क्लबमा अनुबन्धित गर्दै इतिहास बनाएको छ । क्लबले ४ वर्षीर्य जियान अल सलमानलाई अनुबन्धित गरेकाे हाे । उनी कम उमेरमा क्लबमा आबद्ध हुने इतिहासकै पहिलो खेलाडी बनेका छन् ।

Advertisement
Advertisement

 बालकमा आसाधारण क्षमता देखिन्छ । कतिपयले भने त्यति सानो उमेरमै व्यवसायिक फुटबल क्लबमा राख्नु उचित नहुने भन्नै आवाज पनि उठाएका छन् । तर बालकका पिताको धारणा अन्यको भन्दा फरक छ । बालकका पिताले भने, ‘उमेरका कारण आर्सनलले कुनै अप्ठेरो मानेको छैन । उनीहरुलाई पनि लाग्छ बच्चामा अधिक प्रतिभा छ ।’

जियानका प्रशिक्षक अष्टिन सोचोफिल्डलाई पनि उनमा उमेरमा हुने भन्दा बढी क्षमता रहेको विश्वास गर्छन् । प्रशिक्षकले भने, ‘हामीले उनलाई समान उमेरका अन्य बच्चासँग राख्यौं । तर उनी सबैभन्दा उत्कृष्ट देखिए । उनी तिब्र गतिका छन् । उनी गोल गर्न र पास दिन अरु भन्दा उत्कृष्ट छन् । अनि मैले उनको बुवालाई खेललाई जारी राख्न सुझाव दिदा उनले हुन्छ भने ।’

आर्सनलका प्रतिभाव छनोटकर्ता स्टेफन डेनिसले जियानको क्षमता देखेर प्रभावित छन् ।  ‘उनले जे गरिरहेका छन् त्यो उनको उमेरमा गर्न सकिने छैन । मैले उनलाई देखे र उनी चार वर्षका हुन कि भन्ने साथीबाट पक्का गरें । उनी अहिले पनि नर्सरीमा छन् भन्दा मलाई विश्वास नै लागेन , उनले भने,‘ त्यसपछि मैले उनको अभिभावकसँग कुरा गरेर केहि सेसन हेरे । उनी कुनै फ्लुक होइनन् ।’

Advertisement

जियानका बारेमा कुरा भइरहँदा उनी खुसी देखिन्छन् , अनि उनलाई उनको मनपर्ने क्लबको जर्सी लगाउन भनियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top