स्वास्थ्यमा सुधार आएपछि वैद्य डिस्चार्ज

७ कात्तिक ७८, सोमबार

७ कार्तिक, काठमाडौं ।

Advertisement

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज भएका छन्।

दमको समस्या बढेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका वैध आइतबार दिउँसो डिस्चार्ज भएका हुन्।

Advertisement

स्वास्थ्य समस्यामा सुधार भई अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको हो।

दम बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top