×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

विराटनगर भन्सार नाकाबाट काठ आयात बढ्दो

१७ श्रावण २०७५

विराटनगर, साउन १७
विराटनगर भन्सार नाका हुदै हुने काठको आयात बढेको छ । गत आर्थिक बर्ष २०७४/०७५ मा ४ लाख क्युबीक काठ आयात भएको छ । आर्थिक बर्ष २०७३/०७४ मा ३ लाख क्युबी काठ आयात भएकोमा आर्थिक बर्ष २०७४/०७५ मा विराटनगर भन्सार भएर ४ लाख क्युबीक काठ आयात भएको जिल्ला वन कार्यालयका प्रमुुख डाक्टर विनोद देवकोटाले बताए ।

आन्तरिक रुपमा उत्पादन भएका काठको व्यवस्थापन नहुुदा वाह्रय मुुलुुकवाट ठुुलो परिमाणमा काठहरु नेपाल भित्रिने गरेका छन । पछिल्लो तथ्याङले तेश्रो मुुलुुकवाट काठ भित्रिने क्रम वढि रहेको देखिएको छ ।

Advertisement
Advertisement

मलेसिया, इण्डोनेसिया, बर्मा र युुरोपवाट आएका काठ विराटनगरमा भित्रिएको जिल्ला वन कार्यालय मोरङले जनाएको छ । विराटनगर, काकरभिट्टा, विरगञ्ज तथा भैरहवा नाका भएर विदेशी काठ नेपाल भित्रिने गरेका छन ।

Advertisement
Advertisement

विगत तिनवर्ष देखि विराटनगर नाका भएर काठ भित्रिन थालेको हो । विभिन्न भन्सार नाका भएर भित्रिएका कर्मा तथा सखुुवाका काठ काठमाण्डौ पोखरा, नेपालगन्ज लगायत सहरहरुमा जाने गरेको वन कार्यालय मोरङले जनाएको छ । विदेशवाट आउने काठलाई प्रतिस्थापन गर्न चालुु आर्थिक वर्षमा साढे ४ लाख क्युुवि काठ उत्पादन गर्ने लक्ष्य लिएको कार्यालयले लिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top