तास खेलिरहेका ५ जना पक्राउ

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, खोटाङ ।

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१, हस्पिटल चौकस्थित हरी जोशीको घरबाट तास र नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका- ५ का २७ बर्षीय हिराधन राई, साेही गाउँपालिका-२ का २२ बर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ का ३३ बर्षीय बसन्त राई, साेही नगरपालिका- ७ का ३८ बर्षीय टिकाराम राई र उदयपुरकाे कटारी नगरपालिका-११ का २४ बर्षीय खोम बहादुर मगर रहेका छन् ।

आज बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद ७१ हजार २० रुपैँयासहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका पाँचै जनालाई कानुन बमाेजिम कारवाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

भर्खरको समाचार

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top