×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

उपकरणसहितको दक्ष टोलीद्वारा बेपत्ता आरोहीको खोजी कार्य सुरु

१० कार्तिक २०७८

१० कात्तिक, काठमाडाैँ ।

मेरापिक क्षेत्रमा बेपत्ता बनेका आरोही छेतेन शर्पाको अवस्था पत्ता लगाउन अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोलीले काम सुरु गरेको छ । एभरेष्ट एयरको हेलिकोप्टरमार्फत सोमबार लुक्लाबाट मेरापिक क्षेत्रमा पुगेको उक्त तालिम प्राप्त टोलीले सोही दिनदेखि काम सुरु गरेको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्षमण मिसन कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement

तालिम प्राप्त टोलीले दुई दिनदेखि खोजीकार्य जारी राखे पनि उनको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानी ठेगाना भएका शेर्पा आरोहण दलका रुपमा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक गएका थिए । कात्तिक २ गते आरोहण सकेर फर्कने क्रममा पाँच हजार ८०० मिटर उचाइबाट उनी सम्पर्कविहीन बनेका थिए ।

आरोहण सकेर फर्कने क्रममा बेपत्ता शेर्पासहित कात्तिक २ गते १० जनाको टोली हिउँमा फसेका थिए । जसमध्ये क्लाइबिङ शेर्पाको सहयोगमा नौ जनाको सकुशल उद्धार गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित त्याहाँ जानुभएका शेर्पा बेपत्ता बन्नुमा कम्पनी र गाइडको कमजोरी रहेको जानकार बताउँछन् । कात्तिक अन्तिम साता नै मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै सचेत गराएको थियो ।

मौसम प्रतिकूल हुने हुँदा उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा नजान सचेत गराउँदा गराउँदै पिक चढ्न जानु गलत भएको मेरापिकका एक होटल व्यवसायीले बताए । शेर्पा इभेन्ट र खारेका माउण्टेन भ्यू होटलले जिम्मा लिएर त्यस क्षेत्रमा लगेको भए पनि कुनै पनि सुविधा उपलब्ध गराउन नसकेको आरोही दावा शेर्पाले बताए ।

दुई दिनसम्म हिमपातमा भोकै बस्नुपरेको गुनासो गर्दै उनले कुनै पनि सञ्चार सुविधा तथा औषधिसमेत नहुँदा त्यस बेला समस्या भएको बताए । आरोही छेतेन शेर्पा पनि गाइड र कम्पनीको लापर्बाहीको कारण नै बेपत्ता बनेको दाबी गरिएको छ ।रासस

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top