×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुधबारका लागि प्रधानन्यायाधीश राणाले तोके संवैधानिक सहितका ११ इजलास

१० कार्तिक २०७८

१० कार्तिक, काठमाडौं ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको काज सरुवा भएर तत्काललाई रोकिएको पाइएको छ।
ब पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारको पेसी तोकेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले ११ वटा इजलास तोकेका छन्।

Advertisement
Advertisement

उनले आफूसहति पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका हुन्। राणाले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका छन्। त्यस्तै राणाले आफ्नो एकल इजलास तोकेका छन्।

अन्य न्यायाधीशहरुका लागि नौ वटा इजलासमा पेसी तोकेका छन्। न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई, वमकुमार श्रेष्ठ र कुमार चुडाल , टंकबहादुर मोक्तान र कुमार रेग्मी त्यस्तै प्रधानन्यायाधीश राणाले प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास तोकेका छन्।

सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन्। राणा सर्वोच्चमा एक्लो भएपनि उनले आफूले राजीनामा नदिने बताएका छन्। मंगलबार आफूलाई सामूहिक रुपमा भेट्न पुगेका न्यायाधीशहरुलाई पदबाट राजीनामा नदिने र महाअभियोग लगाए सामाना गर्ने जवाफ राणाले दिएका थिए।

गृहमन्त्री बालकृष्ण खाँणले एसएसपी सिंहलाई परिसर काठमाडौंबाट भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा काज सरुवा गरेका थिए। काठमाडौं परिसरको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा कार्यरत रहेका एसएसपी सुदिप गिरीलाई दिइएको थियो। यसरी गुपचुप रहेको उक्त काज सरुवाको निर्णय तत्काल कार्यान्वयन नहुने भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

एसएसपी सिंहले काठमाडौं परिसरको कमाण्ड सम्हालेको आउँदो मंसिर ५ गते एक वर्ष पुग्दैछ। एक वर्ष पुग्न केही दिन बाँकी छँदै बिना कारण सरुवा गर्दा नराम्रो सन्देश जाने भन्दै तत्काललाई काज सरुवा रोक्न भन्दै गृहमन्त्रीलाई दबाब आएपछि तत्काल काज सरुवा कार्यान्वयन नहुने भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

Advertisement

गृहमन्त्री खाँणले गरेको उक्त काज सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निर्देशन दिएकाले तत्काललाई सरुवा रोकिएको स्रोतको भनाइ छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top