१० कात्तिक, काठमाडौं ।
सिंहदरबारभित्र गोली चलेको छ । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । यद्यपि कसैलाई नलागेकाे जनाइएकाे छ ।
मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । यसबारे भारतीसँग सोधपुछ भइरहेको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकले ल्यायो बीज२४ म्यानेज्ड वाईफाइ सेवा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, टिम्स एसिया कपमा छनोट