आज एसियन कपमा नेपाल र ताजिकिस्तान भिड्दै

११ कात्तिक ७८, बिहीबार
Share this
686shares

११ कार्तिक, काठमाडौं ।

Advertisement

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ। नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार साँभ ७ः४५ बजे सुरु हुनेछ।

Advertisement

नेपालले पहिलो खेल हारेको थियो। समूह बी मा रहेको नेपाल इरानसँग ४–० गोलले पराजित भएको थियो।

ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।

Advertisement

यो समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ। अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ।

नेपालले अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top