×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्राध्यापक संघका पूर्व अध्यक्षहरुले मागे प्रधानन्याधीश जबराको राजीनामा

१३ कार्तिक २०७८

१३ कात्तिक, काठमाडौं ।

नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् ।

Advertisement
Advertisement

प्राध्यापक संघका ९ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चको नेतृत्व गर्न असक्षम भएले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको गरिमा बचाउन नसकेको र उनी पूणर् रुपमा नेतृत्वमा असफल भएको विज्ञप्तिमा भनेका छन् । उनीहरुले भनेका छन्, ‘स्वतन्त्र न्यायापालिकाको जन आस्था र प्रतिष्ठा बचार्इ राख्नका लागि हाल नेतृत्वमा रहनु भएका व्यक्तिले नै निकास दिनु पर्ने, विषम परिस्थितिबाट उत्पन्न न्यायपालिकाको प्रतिष्ठा, विश्वसनीयता, निश्पक्षता र जनआस्था जोगाउन प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर निकास दिनु नै उत्तम विकल्प हो ।’

Advertisement

जबराको राजीनामा माग गर्ने प्राध्यापक संघका पूर्व अध्यक्षहरुमा प्रा.डा. कमलकृष्ण जोशी, प्रा.केशवानन्द गिरी, प्रा. भूपति ढकाल कमल, प्रा. कपिल श्रेष्ठ, प्रा. भीमसेनदास प्रधान, प्रा. रामेश्वर उपाध्याय, प्रा. डा. विनोदकुमार श्रेष्ठ, प्रा. खगेन्द्र भट्टराई र प्रा. गुणनिधी न्यौपाने छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top