फेरि घट्यो सुनको मूल्य

१४ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । जुन शुक्रबारको भन्दा ३ सय रुपैयाँले कम हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

आज चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top