न्यायालयमा पुनर्संरचना आवश्यक – मन्त्री श्रेष्ठ

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, विराटनगर ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले न्यायालयमा पुनर्संरचना नभएकाले अहिलेको समस्या आएको बताएकी छन् ।

आइतबार बिहान विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राज्य सत्तालाई अड्याउने सेना, प्रहरी, न्यायालयमा पनि पुनर्संरचना नभएका कारण यसैको परिणाम भोग्नुपरेको बताएकी हुन् ।

देशमा धेरै परिवर्तन भए पनि राज्यका यिवभिन्न अंगमा परिवर्तन गर्न नसक्दा यस्ता पछिसम्म भोगिरहनुपर्ने उनको भनाइ थियो । ‘प्रशासनमा अहिले पनि केन्द्रीकृत धङधङी छ,’ उनले भनिन्, ‘राजनीतिक दलहरूमा केन्द्रीकृत मानसिकता आएकाले जस्तोसुकै संरचना बनाए पनि सबैको पहुँच सबै क्षेत्रमा पुग्दैन ।’

माघसम्ममा धनीपुर्जा पाउने बताइरहेका बेला मन्त्री श्रेष्ठले भने कुरा परिवर्तन गरेकी हुन् । माघसम्म भन्ने आफूले नभनेको जिकिर गर्दै उनले घुमाउरो पारामा भूमिहीन सुकुमबासीहरूले चाँडै धनीपुर्जा पाउने बताइन् ।

‘पहिला बनेको सुकुमबासी आयोग गठन आदेशका भरमा बनेको थियो, अहिले बनेको आयोग ऐनका आधारमा बनेको छ, पहिला मन्त्री हट्ना साथ हट्थे अहिले हट्दैन्न,’ उनले भनिन्, ‘मन्त्री भए पनि नभए पनि काम भइरहन्छ ।’ जनताले भोग्नु परेका समस्यामा आफु् जानकार रहेको भन्दै उनले चाँडै भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने धारणा राखिन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top