‘फोरजी’ ग्राहक सङ्ख्यामा एनसेल भन्दा टेलिकम अगाडि

१४ कात्तिक ७८, सोमबार

१४ कार्तिक, काठमाडौं ।

नेपाल टेलिकमले ग्राहक सङ्ख्यामा एनसेललाई पछि पारेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज सार्वजनिक गरेको भदौ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार फोरजी ग्राहकमा एनसेलभन्दा झन्डै पाँच लाख धेरै ग्राहक सहित नेपाल टेलिकम पहिलो नम्बरमा पुगेको हो ।

साउनसम्म टेलिकमका ५३ लाख ४० हजार फोरजी ग्राहक रहेकामा भदौमा नौ लाख २७ हजार ६ सय जना ग्राहक थपिएपछि टेलिकमको फोरजी ग्राहक सङ्ख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ ।

यस्तै साउनमा एनसेलका ५५ लाख ११ हजार फोरजी ग्राहक रहेकामा भदौमा दुई लाख ४३ हजार थपिएर ५७ लाख २५ हजार जना पुगेको छ । प्राधिकरणका अनुसार अहिलेसम्म भ्वाइस सेवाका ग्राहक चार करोड आठ लाख नौ हजार जना पुगेका छन् ।

नेपालको जनसङ्ख्या तीन करोड दुई लाख जनालाई आधार मान्दा एक सय ३५ प्रतिशत जनसङ्ख्यामा भ्वाइस सेवा पुगेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top