×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

अमेरिकालाई गलत चीन नीति परिवर्तन गर्न आग्रह

१५ कार्तिक २०७८

१५ कार्तिक, एजेन्सी ।

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन्।

Advertisement

आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा उनले अमेरिकाले चीनको आन्तरिक मामिलामा बेइमानीपूर्वक हस्तक्षेप गरेको बताएका छन्।

मन्त्री वाङले वर्तमान अमेरिकी कांग्रेसले ३ सयभन्दा बढी चीनविरोधी विधेयकहरू पेस गरेको र ९०० भन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्न ढङ्गले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको र जसबाट सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको टिप्पणी गरेका छन्।

विदेशमन्त्री वाङका अनुसार यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले विश्वव्यापी स्तरमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै साना र मध्यम आकारका देशहरूमा पनि सोहीअनुकूलको दबाब दिइरहेको छ।

यी अभ्यासहरू जनताको हितसँग मेल खाँदैनन् र दुई देशको र अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप पनि नभएको हुनाले र वर्तमान समयको विकाससँग पनि असान्दर्भिक रहेकाले चीनले यसको स्पष्ट विरोध गरेको मन्त्री वाङले स्पष्ट पारेका छन्।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकयताको महत्त्वपूर्ण अनुभव भनेको चीन र संयुक्त राज्य अमेरिका दुवैले सहयोगबाट लाभ उठाउने र टकरावबाट हुने नोक्सानी हो। एंकोरेज, तियान्जिन र ज्यूरिचले एकअर्कालाई सम्मान गर्नुपर्छ र एकअर्कालाई समान रूपमा व्यवहार गर्नुपर्छ, मन्त्री वाङको बुझाइ छ।

संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई विभाजनबाट रोक्न र नयाँ शीतयुद्धबाट बचाउँन बारम्बार आह्वान गर्नु महत्त्वपूर्ण रहेको र यस वर्ष चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्र प्रमुखहरूबीच दुई पटकको फोन वार्तामा निकै महत्त्वपूर्ण सहमति भएको मन्त्री वाङले बताएका छन्।

दुई पक्षले वार्ता पुनः शुरु गर्नुपर्ने र टकरावबाट जोगिनुपर्ने वाङको भनाइ छ। मन्त्री वाङका अनुसार अहिलेको अत्यावश्यक कार्य भनेको दुवै पक्षले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि राजनीतिक तयारी गर्नुपर्ने नै हो।

उक्त भेटका अवसरमा मन्त्री वाङले अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग समयमै र स्पष्ट रूपमा विचार आदानप्रदान गर्न र दुई पक्षबीचको मतभेदलाई कसरी व्यवस्थापन र नियन्त्रण गर्ने, उत्पन्न हुने समस्याहरूको उचित समाधान गर्ने, समझदारी बढाउने, शंका हटाउने, गलत धारणाहरूबाट बच्न र अन्वेषण गर्ने इच्छा व्यक्त गरे।

‘ताइवान मुद्दा चीन र संयुक्त राज्य अमेरिकाबीचको सबैभन्दा संवेदनशील मुद्दा हो,’ वाङले भने, ‘यदि यसलाई गलत तरिकाले बुझ्न थालियो भने यसले द्वीपक्षीय सम्बन्धलाई पूर्ण रूपले क्षति पुर्याउनेछ। वाङले हालै ताइवानको अवस्था फेरि तनावपूर्ण बनेको र अमेरिकाले चीनले यथास्थितिमा परिवर्तन गरेका कारणले गर्दा यस्तो भएको हो भनी बारम्बार गर्ने गरेको टिप्पणीमा कुनै सत्यता नरहेको र अन्तरराष्ट्रिय समूदायमा भ्रामक प्रचार गरेको बताएका छन्।

वाङले ताइवान मुद्दाको वास्तविक स्थिति एक चीन हो, ताइवान चीनको एक हिस्सा हो र मुख्य भूमि र ताइवान एउटै देशको हो भन्ने कुरामा जोड दिँदै ऐतिहासिक अनुभवहरू र तथ्यले यसको प्रतिनिधित्व गरेको उल्लेख गरेका छन्।

ताइवान तनाबको वर्तमान अवस्थाको मुख्य कारण ताइवान अधिकारीहरूले बारम्बार एक चीन ढाँचा तोड्ने प्रयास गरेका छन् र ‘ताइवान स्वतन्त्रता’ सेनाहरूको लागि संयुक्त राज्य अमेरिकाको सहयोग र समर्थन पनि त्यतिकै दोषी छ, वाङले भने।

‘हामी संयुक्त राज्य अमेरिकालाई ‘ताइवान स्वतन्त्रता’ को नाममा हुन सक्ने गम्भीर हानी महसुस गर्न, नक्कली नीतिको सट्टा वास्तविक एक चीन नीति अपनाउन, विश्वासघातको सट्टा इमानदारीपूर्वक चीनप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौं,’ वाङले भने, ‘एक चीन नीतिलाई साँच्चै कार्यान्वयन गर्न र त्यसलाई व्यवहारमा उतार्न पनि हामी संयुक्त राज्य अमेरिकालाई आग्रह गर्छौं।’

मन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिने र दुई पक्षले आपसी सम्मानको भावनामा द्विपक्षीय सम्बन्ध विकास गर्नुपर्ने कुरा दोहो¥याएका छन्।

संयुक्त राज्य अमेरिका चीनसँग संवाद कायम राख्न, भिन्नतालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र टकराव वा संकटबाट बच्न इच्छुक रहेको उनले बताए।

त्यसैगरी वाङले संयुक्त राज्य अमेरिकाले चीनको वैधानिक अधिकार र हितलाई हानि पु¥याएको विभिन्न मुद्दाहरूमा चीनको गम्भीर चासो व्यक्त गर्दै अमेरिकी पक्षलाई उक्त विषयलाई गम्भीरतापूर्वक लिन पनि अनुरोध गरेका छन्।

सो अवसरमा दुवै पक्षले जलवायु परिवर्तन, ऊर्जा आपूर्ति, इरानको आणविक समस्या, कोरियाली प्रायद्वीपको अवस्था, म्यानमार, अफगानिस्तानलगायतका महत्त्वपूर्ण विषयमा पनि विचार आदानप्रदान गरेका छन् र विभिन्न विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न वार्ता जारी राख्ने इच्छासमेत व्यक्त गरेका छन्।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top