आगलागीबाट धान जलेर नष्ट

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, रुपन्देही ।

Advertisement

आगलागीबाट रुपन्देही करिब २ लाख रुपैयाँको धान जलेर नष्ट भएको छ।

कञ्चन गाउँपालिका–१ मटेरिया बस्ने ४१ वर्षीय आकाश कुमार थारुको १ बिघा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा सोमबार बिहान आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धान पूर्ण रुपमा जलेर नष्ट भएको छ।

Advertisement

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top