करिब २० महिनापछि पर्यटकलाई इजरायल प्रवेश अनुमति

१६ कात्तिक ७८, मंगलबार
Share this
723shares

१६ कार्तिक, काठमाडौं ।

Advertisement

खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुल्ला गरिएको छ।

कोरोनाभाइरसको महामारीका कारण विदेशी पर्यटक प्रवेशमा रोक लगाएको इरजायलले करिब २० महिनापछि प्रवेश खुला गरेको हो।

Advertisement

पर्यटकहरूलाई खुला गरिएसँगै महामारीका कारण संकटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीसमेत खुशी भएको समाचारमा जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top